आज आकस्मिक बाहेक सबै स्वास्थ्य संस्था बन्द

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज(आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको...

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा....

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर...

शितलनिवासमा सांसदहरुलाई भोज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसदहरुको स्वागतको लागि भोजको आयोजना गरेकी छिन् । राष्ट्रपति भण्डारीको कार्यकाल समापन हुँदैछ । उनले आज नवनिर्वाचित सांसदहरुको लागि भोजको आयोजना गरेकी हुन् । भोजमा कलाकारहरुले नृत्य लगायतका प्रस्तुत गरिरहेका...

समाजवादी पेशागत कानुन व्यवसायी संगठन कास्कीमा खत्री

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजबादी पेशागत कानुन व्वसायी संगठन कास्कीको अध्यक्षमा ध्रुव खत्री चयन भएका छन् । शनिबार सम्पन्न प्रथम अधिवेशनले खत्रीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष डीपी अधिकारी, सचिवमा...

राष्ट्रपतिमा राजनीतिक व्यक्तित्व नै चाहिन्छ : पूर्वप्रधानमन्त्री खनाल

विराटनगर । पूर्व प्रधानमन्त्री पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एकीकृतका सम्मानित नेता खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा...

माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व : प्रचण्ड

काठमाडौं । नेपाल दलित मुक्ति मोचाको बैठकलाइ सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताएका छन्। पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो, त्यो इतिहासकै अभूतपूर्व रह्यो।...

तनहुँमा बसको ठक्करबाट पैदल यात्रुको निधन

तनहुँ । बसको ठक्करबाट एक युवकको निधन भएको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक...

काहुँ धरहरा महोत्सवमा ७ किलोमिटर पर्वतीय दौड हुने

पोखरा । चौथो सस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतीय दौड आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको हो । आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देश बहादुर...