पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

पोखरा । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ । महाशिवरात्रीको समयमा...

रुपन्देही सुपरलिगः साई ग्लोबल एकेडेमी विजयी

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबार भएको खेलमा साई ग्लोबल एकेडेमी विजयी भएको छ । साई ग्लोबलले गोलपार्क क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ...

चालु आर्थिक वर्षको बजेट संशोधन, घट्यो २ खर्ब ४४ अर्ब

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/ ८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २ खर्ब ४४ अर्ब...

ढुंगा लागेर एक जनाको निधन

सुर्खेत। रुकुम आठबीसकोट नगरपालिका ११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर निधन भएको छ । जाजरकोट नलगाड नगरपालिका ५ कालीमाटीबाट खारा तर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर निधन भएको प्रहरीले जनाएको छ । ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई...

चितवन २ मा वैशाख १० गते उपचुनाव हुने

पोखरा । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको...

जनयुद्ध दिवसको अवसरमा भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको छ। आजको बसेको मन्त्रिपरिषद्‍ बैठकले भोलि(फागुन १) गते जनयुद्ध दिवसको अवसर पार्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा मन्त्रिपरिषद्‍‌ले...

पार्टीमा व्यापक रूपान्तरण गर्छौं : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्। आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू...

प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्...

सरकारद्धारा आर्थिक वर्षको बजेट हेरफेर

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबारको संसद् बैठकमा प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान गरेका हुन्...