नेपालले टर्कीए पठायो २२ टन राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्किएमा गएको...

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु

काठमाडौँ । नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण...

नेपाली युवालाई बहुराष्ट्रिय सेनामा नपठाउन गेसोको माग

पोखरा । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा भर्ती बन्द गर्नुपर्ने माग गरेको छ । भर्तीका नाममा नेपाली युवाहरु तस्करी हुने गरेको गेसोले आरोप लगाएको छ । नेपाली भूमिबाट ब्रिटिस क्याम्प हटाएर नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउनुपर्नेमा गेसोका...

लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

दाङ । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् । उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड...

विमान दुर्घटना : हेम्जाका सापकोटा दम्पतीको एक महिनापछि आज अन्त्येष्टि

पोखरा । माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पोखरा २५ हेम्जाका एक दम्पतीको एक महिनापछि आज(सोमबार) अन्त्येष्टि गरिएको छ । यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको आज अन्तेष्टि गरिएको हो अन्त्येष्टि...

दुर्गा प्रसाईंको महाअभियान : पूर्वराजपरिवार उपस्थित हुदाँ ओलि गएनन्

झापा । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियान सुरू गरेका छन् ।पूर्वराजपरिवारका सदस्यहरूलाई अघि सारेर प्रसाईले आजदेखि महाअभियान सुरु गरेका हुन् । आज मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गरेका हुन् । राजनीतिक दलका नेताहरुलाई निम्त्याएको...

छिट्टै समाजवादी मोर्चा बनाएर नयाँ नेतृत्व निर्माण गर्छौ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

रुपन्देही सुपरलिगः शंकरनगर क्रिकेट क्लब विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को सोमबारकोे खेलमा शंकरनगर क्रिकेट क्लबले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबमाथि १०० रनको सानदार जित निकालेको छ । सिद्धार्थ क्रिकेट...

नेपालले टर्कीमा पठायो २२ टनभन्दा बढी राहत सामग्री

काठमाडौँ । भूकम्प प्रभावित देश टर्कीमा नेपाल सरकारले २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो । गत फेब्रुअरी...