काठमाडौं । नयाँ बसपार्कमा सोमबार साँझ भएको घटनालाई लिएर प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्टको जिम्मेवारी खोसिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले त्यहाँ डीएसपी मनोजित कुँवरलाई जिम्मेवारी दिएको छ । सोमबार साँझ विष्ट चढ्नेसहित प्रहरीका दुईवटा...
सुर्खेत । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काको कुटाईबाट २७ वर्षीया श्रीमती पार्वती बीसीको ज्यान गएको हो । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले...
काठमाडौं । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको...
काठमाडौँ । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था...
पोखरा । पोखरा महानगरपालिका २८ माझठाना पुर्ख्यौलि रहेका गौतम गोत्रिय तिवारिले सामुदायिक भवन निर्माण थालेका छन् । ६/ ६ वर्षमा हुने कुल पुजामा सहभागी हुन टाढा टाढा बाट आउनेहरुका लागि लक्षित गरि भवन बनाउन लागिएको हो । भवन बनाउनका लागि १० लाखमा जग्गा खरिद...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा...
काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ । नेपाली...
काठमाडौँ । सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको...