काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले...
काठमाडौं । सैनिक दिवसको अवसरमा भारतका ५ पूर्वसेनाध्यक्ष नेपाल आउने भएका छन् । नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा मनाउन लागिएको सैनिक दिवसमाको अवसरमा भारतीय सेनाका अवकाश प्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा,...
विराटनगर । हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ्गको बेलबारीस्थित चिम्नी होटलमा साथीहरुसँग बसेर मदिरा सेवन गरेर होहल्ला र कुटपिट गरेको भन्दै बेलबारी प्रहरीले उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो । उनले बेलबारी ४ का जीवन...
पोखरा । स्याङ्जाको पुतलीबजार र फेदिखोला गाउँपालिकामा कोल्ड स्टोरमा राखिएको सुन्तला कुहिएको विषयमा गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् । उनले सुन्ताला कुहिनुको कारण पत्ता लागेकाले अबका...
काठमाडौं । संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका मध्ये ४ महिला पक्राउ परेका छन् । यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा गिरीकी श्रीमतीसहित सहभागीहरूलाई प्रहरीले पक्राउ गरेको...
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले ढोक्सा थाप्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवादका लागि कांग्रेसले ढोक्सा थाप्ने पौडेलले बताएका हुन् । राष्ट्रको...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त...
पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा...
पोखरा । कास्की क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले कोत्रे - पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताजनक रहेको बताएकी छिन् । आज(बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले पृथ्वी राजमार्गको मुग्लिङ...