सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा झण्डै नौ हजार जना सहभागी हुने

पोखरा । १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गरी म्याराथनको तयारी पुरा भएको जानकारी दिएको हो । मञ्चले फागुन ६ गते शनिबारका लागि म्याराथनको आयोजना गरेको छ । विभिन्न विधामा...

घाइते सांसद भण्डारीलाई २ बजे मुम्बई लगिने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत...

इन्टरनेटको तार तत्काल नकाट्न आदेश

काठमाडौं । उच्च अदालतले इन्टरनेटको तार नकाट्न आदेश दिएको छ । अदालतले विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा तत्काल इन्टरनेटको तार काट्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) गायतले ऊर्जा जलस्रोत तथा...

चन्द्र भण्डारीलाई भेट्न अस्पताल पुगे देउवा र विष्णु पौडेल

काठमाडौं । ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टरमा पुगेका छन् । देउवाले आज बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था बुझेका छन् । देउवासँगै...

राष्ट्रपतिको विषयमा मन्त्री किराँतीको जवाफ : ‘म कागको पछि दौडन्न’

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदन किराँतीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएकाले छनोटमा ध्यान दिनुपर्ने बताएका छन् । त्यसका लागि साझा व्यक्तित्व आवश्यक हुने भन्दै उनले माओवादी केन्द्र त्यस्तै साझा व्यक्तिको खोजीमा रहेको धारणा...

अनेरास्ववियु निर्वाचन : ४ स्थायी कमिटीसहित ३९ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । उम्मेदवारी मनोनयनको अन्तिम सूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा...

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बताएको छ । भण्डारीलाई...

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने चर्चाबीच आज फेरि प्रचण्ड र ओलीबीच भेट

काठमाडौं । नेकपा माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने हल्लाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेट भएको छ । दुइै नेताबीच बालुवाटारमा अहिले भेटवार्ता जारी छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले...

अपडेट : कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौँ । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर...