एमालेको ‘मिसन ग्रासरुट’ आजबाट : गण्डकीमा को–को खटिदैंछन् ? (नामसहित)

काठमाडौँ । नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु सुरु हुदैँछ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश...

नुवाकोटमा बस दुर्घटना : २ जनाको ज्यान गयो

नुवाकोट । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका(१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको...

फेरि घटेर आयो पेट्रोलको भाउ

काठमाडौँ । भारतबाट फेरि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको हो । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले...

‘दुर्घटना न्यूनिकरणमा व्यवसायी र मजदूरको मुख्य भूमिका’

बुटवल । सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी तथा मजदूरहरुको मुख्य भूमिका रहने सरोकारवालाहरुले बताएका छन् । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४५ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको उदघाटन सत्रमा बिहीबार बोल्ने वक्ताहरुले दुर्घटना...

पत्रकार पाठकलाई मातृ शोक

पोखरा । पत्रकार केशव पाठकलाई मातृ शोक परेको छ । पोखरा–७ निवासी उनकी ८० बर्ष वर्षीया आमा नैन कुमारी पाठकको आज दिउसो ३ः४५ बजे निधन भएको हो । उनको शव यात्रा सहित पोखराको रामघाटमा आज (विहिबार) बेलुका ५ः४५ बजे अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी...

अखिलको नयाँ नेतृत्व छान्न मतदान जारी

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो । सहमतिको प्रयास असफल हुन...

पोखरादेखि अन्तर्राष्ट्रिय उडानका लागि तयारी भइरहेको छ : मन्त्री किराँती

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा...

भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा...

रूपन्देही सुपरलिगः गोलपार्क क्रिकेट क्लब एक रनले विजयी

भैरहवा । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जित निकालेको छ । टस जितेर पहिला...