रुपन्देही सुपरलिगः बुटवल राइनोज डिभिजन ‘ए’मा प्रवेश

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारकोे खेलमा बुटवल राइनोजले लुम्बिनी शाक्यानलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित...

संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले फिर्ता लियो

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ । शुक्रवार...

सरुवाका लागि भनसुन गर्ने कर्मचारीलाई कारवाही गर्छु : मन्त्री श्रेठ

पोखरा, ६ फागुन । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सरुवाका लागि भनसुन गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालय, कास्कीको शुक्रबार निरिक्षण गदै श्रेष्ठले काममा परिणाम नदिने तर राजनीतिक प्रभाव र...

‘जनयुद्ध दिवस’को बिदालाई सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय

काठमाडौं । सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा...

कांग्रेसबाट यी हुन् राष्ट्रपतिका सम्भावित उम्मेदवार

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै एमालेले आफ्नो पक्षमा राष्ट्रपति पार्नका लागि दौडधुप गरिरहेको छ । माओवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई साथ दिने हल्ला पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

होमस्टे आर्थिक उपार्जनको माध्यम हो : मन्त्री किराँती

स्याङ्जा । नेपालमा होमस्टे संचालनमा आएको २५ बर्ष पुरा भएको छ । पहिलो पटक स्याङ्जाको सिरुवारी गाउँमा सामुदायीक रुपमा पाहुनालाई राखेर पर्यटन प्रवद्र्धनमा प्रगति हुन थालेको २५ बर्ष पुरा भएको हो । २५ बर्ष पुरा गरेको अवसरमा सिरुवारी होमस्टे गाउँले रजतजयन्ती...

सहारा एकेडेमीको अन्तराष्ट्रिय फुटवल मैदान बनाउन तथा खोला नियन्त्रणमा बिषेश पहल गर्छु : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले पोखरा १७ मा रहेको सहारा एकेडेमीको अवलोकन गरेका छन्। सहारा क्लवको निमन्त्रणमा शुक्रबार एकेडेमी अवलोकन गर्दै मन्त्री गुरुङले सहारा एकेडेमीको हालको फुटवल मैदानलाई अन्तराष्ट्रिय स्तरको...

दीप गायन ताराको छनोट चरण सम्पन्न

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना...

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै...