चन्द्र भण्डारीको उपचार जारी, सवै पारामिटर नर्मल

काठमाडौँ । आगलागीको घटनामा घाइते भएका कांग्रेस नेता तथा सांसदचन्द्र भण्डारीको उपचार भारतमा जारी रहेको छ । भारतको मुम्बईमा भण्डारीको खुट्टाको सर्जरी गरिएको छ । यस्तै सअघि गर्ने भनिएको दोस्रो सर्जरी भने हुन सकेको छैन । उनको उपचारमा संलग्न डा. मुकेशका अनुसार...

सेनाले खेलेको भूमिकाको प्रशंसनिय राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताएकी छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा...

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान ,१६ फागुनसम्मको समयसीमा

काठमाडौँ । निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका...

खानेपानीको शुद्धतामा जोड दिऔँ : प्रमुख आचार्य

पोखरा पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार रैकरमा शिलान्यास गरेका हुन् । खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको...

नेपाल र नामिबिया भिड्दै

काठमाडौँ । आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबियाबीचका खेल जारी छ। खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा खेल सुरु भएको हो। लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा...

राष्ट्रपतिबाट ३ सय ८१ कैदीबन्दीको कैद माफी मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ८१ जना कैदीको सजाय माफी गरिदिएकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ जना...

आज महाशिवरात्रि, भगवान शिवको पूजा–आराधना गरेर मनाइँदै

पोखरा । आज महाशिवरात्रि । हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गरेर मनाइँदै छ । महाशिवरात्रिको दिन आज बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा छ । फागुन कृष्ण चतुर्दशीका...

महेन्द्रपुलमा ट्राफिक लाइट सञ्चालनमा कठिनाई

पोखरा । पोखराको ट्राफिक व्यवस्थापनका लागि भन्दै महेन्द्रपुलमा जोडिएको ट्राफिक लाइट सञ्चालनमा आउन कठिनाइ देखिएको छ । ट्राफिक लाइट सञ्चालन गर्न कम्तिमा तीन लेनको बाटो चाहिने र महेन्द्रपुल दुई लेनको हुँदा ट्राफिक लाइट सञ्चालन गर्न कठिनाई रहेको जिल्ला ट्राफिक...

ओलीलाई भेटपछि प्रचण्डले भने – हामी एकै ठाउँमा छौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी...