पोखरा । पोखराका ग्यास उद्योग र डिपोहरुमा अनुगमन भएको छ । पर्यटन, उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्त हित संरक्षण निर्देशनालयको समन्वयमा शुक्रबार अनुगमन भएको हो । अनुगमनमा खासगरी ग्यास सिलिण्डरको मिति र सुरक्षालाई हेरिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष...
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपनि अन्य बलरहरु चल्न नसक्दा नामिवियाले...
पोखरा । वडा प्रहरी कार्यालय बैदाम, पोखराले लागु औषध संकलन र बेचबिखन गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संजय गुरुङ, पवन थापा र अनिष गुरुङ रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख वेद जोशीले जानकारी दिए । पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने...
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ । प्रदेश नंं १ को शुक्रबार बसेको एमाले प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जना प्रदेश कमिटी सदस्यलाई पार्टीबाट कारबाही गर्न सिफारिस...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी निकायहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा...
बाँके । बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा...
काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन् । महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाड–पर्व, धार्मिक...
पोखरा । पोखरा म्याराथनको उपाधि केन्याका स्टेफेन कोस्गेइले जितेका छन् । शिनबारा पोखरा रंगशालाबाट सुरु भएको दौडमा स्टेफेनले निर्धारित ४२. १९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरागदै लगातार दोस्रोपटक पोखरा म्याराथनको उपाधि जितेका हुन् । यस पहिले...