पोखराको डाँडाको नाकमा बस दुर्घटना

पोखरा । पोखराको बेगनास बाटा पोखराका लागि छुटेको गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी अगाडि भएको दुर्घटनामा कम्तिमा पनि ३० घाइते भएको प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइतेको उद्वार...

निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका...

‘पूर्व राजा ज्ञानेन्द्र शाहलाई नै साझा पात्रको रुपमा राष्ट्रपति बनाउने कि !’

  पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी माओवादी केन्द्रले राष्ट्रपतिमा साझा पात्रको खोजी भइरहेको बताएका छन् । राष्ट्रपति चयन प्रक्रियासंगै सत्ता समिकरण अदलबदल हुनसक्ने आंकलन समेत गरिएको छ । यसैबेला...

जनताको त्याग र तपस्याले गौरवमय परिस्थितीमा आएका छौ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका...

‘अब हामी मौन रहन सक्दैनौँ’ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले अब आफु मौन रहन नसक्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले यस्तो बताएका हुन् । शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । देश जोगाउन प्रजातन्त्रको...

राष्ट्रको मूल लक्ष्य आर्थिक समृद्धिलाई बनाउनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९...

आज ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवश, विविध कार्यक्रम गरिँदै

पोखरा । आज ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवश । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आजका दिन यो दिवश देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र...

वर्तमान व्यवस्थाले मुलुकको समृद्धिमा योगदान दिन सकेन : पूर्व राजा ज्ञानेन्द्र

पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मुलुकको समृद्धिमा योगदान दिन नसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । 'नेपालको निरन्तर...

नामिबियामाथि नेपालको शानदार जित

पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको छ । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नामिबियालाई नेपालले ३ विकेटले पराजित गरेको गरेको हो । घरेलु मैदानमा...