आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन, प्रधानमन्त्री प्रचण्ड आउने

आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने भएको छ ।गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने भएका...

आज पोखराको कसेरीमा १८ औं रोपाइँ महोत्सव

पोखरा । आज पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाई महोत्सव हुदैंछ । पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ महोत्सव हुन लागेको हो । वर्षेनी आयोजना हुने रोपाइँ हरेक वर्ष फरक फाँटमा रोपाइँ...

आज राष्ट्रिय धान दिवस, मानो रोपेर मुरी उब्जाउने दिन

काठमाडौं । आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ । शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी...

 नारायणगढ–मुग्लिन सडक अवरुद्धः ट्राफिक भन्छ,‘पहिरो झरेर पहाड बनेको छ, पन्छाउन ७/८ घन्टा लाग्छ,आज सडक खुल्ने सम्भावना छैन’

चितवन । हिजो (बिहीबार)पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । हिजो दिउँसोदेखि बन्द रहेको उक्त सडक आज दिनभर पनि नखुल्ने ट्राफिक प्रहरीले बताएको छ । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा...

‘एन्टिबायोटिकको जथाभावी प्रयोग गर्दा जनस्वास्थ्यमा चुनौती’

पोखरा । एन्टिबायोटिकको चरम दुरुपयोग हुने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चिकित्सकको सल्लाहमा प्रयाग गर्नुपर्ने भए पनि खुल्ला रुपमा अफु खुशी विक्री वितरण र प्रयोग हुदाँ मानव स्वास्थ्य नै जोखिममा पर्ने अवस्था सृजना हुन लागेकोमा पोखरामा...

प्रचण्ड सरकारको ६ महिने प्रगति सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिने प्रगति सार्वजनिक भएको छ । सरकारले ६ महिनामा गरेको काम ७७ बुँदामा सार्वजनिक गरेको हो । ७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेको...

रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद : नागरिकका समस्या सुन्न कास्कीसहित ४ जिल्लामा शिव नेपाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन्...

मुर्रा राँगा लिन चार जनाको टोली भारत जाने

काठमाडौं । अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ। पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए। उनको अनुसार यही महिनाको अन्तिमतिर जाने सम्भावना...

अलिबाबाका मालिक ज्याक मा काठमाडौंबाट लाहौर उडे

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज उडेको हो । ज्याक मा नेपालमा...