काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध भएको छ । यसका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार केहीबेर अघिबाट इन्टरनेटमा...
काठमाडौं । नबनाएको सडक बनाएको भन्दै रकम लिने दुई जना विरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविन कुमार विसीमाथि भ्रष्टाचार मुद्दा...
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश समिति सभापतिमा डा। अच्युतम लामिछाने निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न निर्वाचनबाट उनी प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ मत बढी ल्याएर निर्वाचित भएका हुन् । कुल २७९ खसेको मत मध्ये लामिछानेले...
काठमाडौं । स्पट फिक्सिङको आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको बताइएको छ । माओवादी पदाधिकारी बैठक...
पोखरा । गण्डकी प्रदेशमा सन् २०२२ मा मात्र ५ सय ४१ वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ । सन् २०२१ को तुलनामा गण्डकी प्रदेशमा गत साल मानव अधिकारका घटना बढेको पाइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकीले सार्वजनिक गरेको प्रतिवेदन...
काठमाडौँ । राष्ट्रतिको उम्मेदवारबारे छलफल गर्न आज पनि जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक...
काठमाडौं । राष्ट्रपतिमा सहयोग गर्न नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच हिजो भएको भेटमा यस्तो आग्रह गरेका हुन् । माओवादी केन्द्रका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज ९सोमबार० अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०७ पैसा रहेको...