राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रम दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताउएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको...

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन...

माधव नेपाललाई केपी ओलीको राष्ट्रपति ललीपप !

सामाचार टिप्पणी गत २८ माघमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेका थिए, ‘राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु’ उनले यसलाई थप व्याख्या गर्दै एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै भनेका थिए ‘अहिले...

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी, आज कुन खेलमा के भयो ?

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ । भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत...

लक्ष्मी आवासीय माविको ३६ औं वार्षिकोत्सव

पोखरा । पोखराको न्यूरोडमा अवस्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले आईतबार एक कार्यक्रम गरि ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका...

पब्लिक फोरकेको औपचारिक प्रसारण सुरु, मुख्यमन्त्री अधिकारीले गरे उद्घाटन

पोखरा गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको औपचारिक रुपमा प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले औपचारिक प्रसारणको उद्घाटन गरेसंगै टेलिभिजनले आफ्ना नियमित प्रशारण सुरु गरेको...

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

पोखरा । हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई/दुई गोल,...

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। सोमबार दिउँसो...

हत्या आरोपमा श्रीमानसहित तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो । सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश...