हेमजामा हुने राष्ट्रिय आलु महोत्सवको ११ औं संस्करण २६ चैत देखि

  पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको ११ औं संस्करण आउँदो २६ चैत देखि हुनेभएको छ । आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा हुने उक्त महोत्सव ३ बैशाखसम्म चल्नेछ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’...

पञ्चासे प्राज्ञ मञ्चको अध्यक्षमा गंगाधर तिमिल्सिना चयन

पोखरा । पञ्चासे प्राज्ञ मञ्चको अध्यक्षमा गंगाधर तिमिल्सिना चयन भएका छन् । मञ्चको प्रथम अधिबेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्क्षमा नारायण गौतम, सचिब विश्वनाथ पौडेल, कोषाध्यक्षमा घनश्याम पौडेल चयन भएका छन् । सदस्यहरुमा...

फ्युचर ब्राइटर र कास्की मोडनाइज हिसान गण्डकी फुटसलको फाइनलमा

पोखरा । फ्युचर ब्राइटर बाग्लुङ र कास्की मोडनाइज पोखरामा जारी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्युचर ब्राइटर बाग्लुङले कास्की च्याम्पीयन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ३–०...

राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कपको उपाधी टप्स बोर्डिङलाई

पोखरा । राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स...

विश्वकप लिग २ : नेपालले जित्यो त्रिकोणात्मक एक दिवसीय सिरिज

काठमाडौं । घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ । एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो । आज(मंगलबार) भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले...

महन्थ ठाकुर प्रचण्ड भेट्न पुगे बालुवाटार : राष्ट्रपतिमा प्रस्ताव गर्ने

काठमाडौँ । लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।राष्ट्रपतिको प्रस्ताव लिएर ठाकुर प्रचण्डलाई भेट्न गएका हुन् । मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई...

चैत २६ देखि हेमजामा राष्ट्रिय आलु महोत्सव हुने

हेमजा । आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका खेलमैदान...

केपी ओली कप फुटबलको ट्रफी सार्वजनिक

काठमाडौं । फागुन ११ देखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा संघ नेपालले प्रतियोगिताको उपाधि ट्रफी सार्वजनिक गरेको हो । यस्तै आयोजकले प्रतियोगिताको चिनारी...

अग्नि सापकोटाका छोरा रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

काठमाडौं । पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्रीले नियुक्ति दिएसँग सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् । उनी अन्तराष्ट्रिय...