काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा...
सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार...
पोखरा । प्रदेश नं १ लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा...
काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै गर्दा दलहरुले सक्रियता निकै बढाएका छन् । बुधबार मात्र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । भेटमा एमाले अध्यक्ष...
पोखरा । नेकपा एकीकृत समाजवादी नेताहरुले राष्ट्रपतिका लागि सक्रियता बढाएका छन् । बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए स्विकार्ने निर्णय गरेसंगै एकीकृत समाजवादीले आफ्नो सक्रियता बढाएको हो । यसैबिच एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका...
पोखरा । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादति गरेको भन्दै त्यस विरुद्ध सडकमै उत्रेर विरोध जनाउने भएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लन लागेका हुन् । पोखरा...
पोखरा । पोखरा क्षत्रीय अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय उडानको विषयमा राष्ट्रपति विद्या भण्डारीले चासो राखेकी छन् । बुधबार दिउँसो विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र गण्डकीका मुख्यमत्री खगराज अधिकारीको भेटमा उनले उक्त चासो...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० गते सहमति अनुसार एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेका...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको स्पष्ट पारेका छन् । बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले आफुहरुको पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने हल्ला मात्रै भएको...