पोखराको रोपाई महोत्सवमा रमाए पर्यटक

पोखर । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा १८ औँ रोपाई महोत्सव भएको छ । पर्यटकलाई लक्षित गदै आयोजना गरिएको रोपाई महोत्वसमा पर्यटक र स्थानीयहरु दिल खोलेर रमाए । स्थानीय महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ रोपनी खेतमा परम्परागत रुपमा रोपाइँ महोत्सव...

ललिता निवास प्रकरण : पक्राउ परेका तीन जनाको निवेदनमा कारण देखाऊ आदेश

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ। सर्वोच्च अदालतका अनुसार न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश...

प्याराग्लाइडिङ शुल्क ४ हजारले बढ्यो

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो। हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दै आएकामा अबदेखि प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल हवाई...

अब संक्रमणकाल भनेर बस्ने छुट कसैलाई छैन : प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले अब पनि संक्रमणकाल भनेर बस्ने छुट कसैलाई नरहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले तीनै तहमा...

कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा...

हेटौंडामा बस दुर्घटना, ३७ घाइते

हेटौंडा । मकवानपुरको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट...

पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु

पोखरा । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् ।दुई दिनसम्म चल्ने भेलामा...

साताको अन्तिम आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ०८ पैसा बिक्रीदर १४३ रुपैयाँ ७३ पैसा रहेको...

चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको...