राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको...

मौसम पूर्वानुमान : तीनवटा प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

राष्ट्रपतिमा दुई पूर्वसभामुख भिड्दै, कसको कति मतभार ?

काठमाडौं  । अगामी राष्ट्रपतिका लागि पूर्वसभामुखहरु भिड्ने भएका छन्। उम्मेद्‍वारी मनोनयनका दर्ताको लागि तोकिएक समय सीमासम्म २ जनाको मात्रै उम्मेद्‍वारी परेको छ।   राष्ट्रपतिका लागि शिर्ष दुई दलले मात्रै उम्मेद्‍वारी मनोनयन दर्ता गराएका छन्। उम्मेद्‍वारी...

तीन वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना २०८०/८१- २०८२/८३ तयार पारेको छ । राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक...

आठ दलबीच जे भयो त्यही नै राष्ट्रिय सहमति : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि आठ दलबीच भएको सहमति नै राष्ट्रिय सहमति भएको जिकिर गरेका छन्। महेन्द्रनारायण निधिको एक सय एक औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष...

युथ्स अफ कुँवर टोलले आयोजना गरेकोे रक्तदानमा ७३ युनिट रक्त संकलन

पोखरा । युथ्स अफ कुँवर टोल पोखरा ८ को आयोजना, कुँवर समाज समिति र  भवानी आमा समूह पोखरा ८ कुँवर टोलको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको रक्तदानमा ७३ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा ८ का वडाध्यक्ष...

प्रथम ‘फ्लो फ्लो कप’ को तयारी पूरा

पोखरा । गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन (भोली) १४ गते देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको...

माधव नेपालसँग सहयोग माग्दै ओलीले पठाए पत्र

पोखरा । नेकपा एमालेले एकीकृत समाजवादीलाई राष्ट्रपतिमा सहयोग माग्दै औपचारिक पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग माग गर्दै पत्र पठाएका हुन् । पत्रमा उनले नेपालको संविधानको...

मलाई राजीनामा गराउन खोजिँदैछ : मेयर शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पआफूलाई राजीनामा गराउन खोजेको बताएका छन् । शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् । उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन् । साथै उनले...