काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्याली निकालेको छ। बैंक तथा वित्तिय संस्था र मीटरब्याजीविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्याली निकालेको हो।
काठमाडौँ । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । मन्त्री खानले खानेपानी संस्थानलाई...
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको मदन भण्डारी मेमोरियल कलेजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका कलेज व्यवस्थापन समितिका...
काठमाडौं । वर्तमान ८ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनको सन्दर्भमा सात वटै प्रदेशमा सांसदहरुको भेला गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा फागुन १८ गते काठमाडौंमा र १९ गते सात वटै प्रदेशमा...
पोखरा। आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ। युएईमा जारी सिरिजमा नेपालले टस जितेर पीएनजीलाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पीएनजीले नेपाललाई ५०...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ । सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको दुई महिनामा नै अल्पमतमा परेको छ। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमा नै अल्पमतमा परेको हो।...
नेकपा एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खाली भएको छ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसगैँ एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउँदै छन्। एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो...