पोखरा । प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरे । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अनुसन्धानको...
मुम्बई । भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको निधन भएको छ । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो...
रौतहट । रौतहटमा आमाछोरी मृत फेला परेका छन्। रौतहटको मौलापुर नगरपालिका–४ पतौराका २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरका अनुसार २४ वर्षिय कविता देवी साह र उनकी २ वर्षिया...
पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र०) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग...
पोखरा । ‘रोटरी क्लब अफ गण्डकी’ को अध्यक्षमा युवा व्यवसायी किसान सुनार चयन भएका छन् । रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा अध्यक्ष भएका सुनार नेतृत्वको क्लबमा ४४ जना चार्टर सदस्य छन् । चार्टर प्रेसिडेण्ट भएका उनलाई रोटरी डिस्ट्रिक गर्भनर २०२२–२३...
पोखरा । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अभियानका नाममा पार्टी नेतृत्वविरुद्ध बोल्दै हिन्न नमिल्ने बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले पार्टीमा स्वतन्त्रता भए पनि भड्काउ...
पोखरा । पोखरामा भेला भएको मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष १७ बुँदे माग राखेका छन् । अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाएका हुन् । १७ बुँदे मागमा तत्काल प्रहरी समायोजन हुनुपर्ने,...
पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले कार्यरत कर्मचारीलाई अनुशासित र सकारात्मक हुन आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम समापनका...
सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव १३ दिनपछि भेटिएको छ । अरुण नदी किनारमा टाउको बाहेकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला...