पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत भएका पछिल्ला पाँच वटा खेलमा नेपालले लगातार जीत निकालेको छ । पपुवा न्युगिनीविरुद्ध सोमबार भएको खेलमा नेपालले ४ विकेटले जितेको छ । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै...
पोखरा । पोखरामा भोली (मंगलबार) देखि सृजना कप संचालन हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम...
काठमाडौं । वैदेशिक रोजगार विभागले मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउन आग्रह गरेको छ । पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा विभागले आपत्ति जनाउँदै सो आग्रह गरेको हो । श्रमिकहरुलाई...
काठमाडौं । यूके पठाइदिन्छु भन्दैं २३ लाख ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका...
काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपाल लगातार तेस्रोपटक विजयी भएको छ ।आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो। युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर...
पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल, अन्तरक्रिया गरेका छन् । प्रदेश मातहतका जिल्लाहरुको वर्तमान...
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । खुकुरीले तिलोत्तमा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित...
काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा...
काठमाडौं । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको एक्साइज नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता...