काठमाडौ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको...
काठमाडौं । यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ(क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसीले स्वीकृत गरेको...
विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताब ध्वनी मतले पारित भएको हो । समाजवादीका...
पोखरा । पोखरा देखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी भएको छ। बुद्ध एयरले आगामी मार्च ९ अर्थात फागुन २५ देखि सिधा हवाई उडान भर्ने तयारी गरेको हो । बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत...
पोखरा । गण्डकी प्रदेश सभामा प्रहरीको भ्यानबाट खसेर एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान पटक बुढा भ्यानबाट खसेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रदेश सभा प्राङ्गण प्रवेशको क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको...
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन राय दिएको छ । बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्ति विरुद्ध ठगी, लिखतसम्बन्धी कसूर,...
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । विशेष कारणवश बैठक स्थगित भएको संघीय...
काठमाडौं । गृहमन्त्रालयले प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ । गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको तयारी...
काठमाडौं । ग्रिसमा दुईवटा रेल एकआपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेका छन्। दुर्घटनामा १६...