रुपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

भैरहवा । तिलोत्तमा क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा विजयी भएको छ । तिलोत्तमाले सैनामैना क्रिकेट क्लबलाई १ सय १२ रनले पराजित गर्दै जित...

विश्वकप लिग २ : सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रो स्थानमा

काठमाडौं । विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ । नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राति १२ बजेबाट लागू हुने गरी प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा...

ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

काठमाडौं । विदेशबाट महिलाहरु ल्याएर नेपालमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक...

ओलीले संसद् विघटन ठिक भनेपछि नयाँ विकल्प खोज्यौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि माओवादीले नयाँ विकल्प खोजेको बताएका छन् । बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय...

एमालेलाई नेकपा एसको जवाफ : राष्ट्रपतिमा सहयाेग गर्न सक्दैनौँ

काठमाडौं । नेकपा एमालेका नेताहरु एकीकृत समाजवादीको कार्यालयमा पुगेर राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा...

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियो

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । प्रदेशसभा सदस्य शाहीले प्रदेश...

शर्मिला वाइवाले किन विष सेवन गरिन् ? कस्तो छ उनको अवस्था ?

काठमाडौं । अभियन्ता शर्मिला वाइवाले विष सेवन गरे पछि अस्पताल भर्ना गरिएको छ । उनको हाल वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गए राति विष सेवन गरेकी वाइवालाई तत्कालै अस्पताल लगिएको थियो । अहिले अस्पतालको आइसीयू कक्षमा उनको उपचार भइरहेको काठमाडौँ...

हात्तीको आक्रमणबाट एक जनाको निधन

बारा । बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार हात्तीको आक्रमणबाट एक जनाको निधन भएको छ। निधन हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन्। दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै उनको निधन भएको...