साताको अन्तिम दिन आज युरोको भाउ घट्यो, डलरको कति छ ?सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको अन्तिम दिन (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ । आज युरोको भाउ घटेको छ । युरो एकको खरिददर आज १३९ रुपैयाँ ९८ पैसा...

आठ दलीय गठबन्धनका सांसदहरुको भेला आज पोखरामा

पोखरा । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले आज पोखरामा प्रदेशका सांसदहरुको भेला गदैछ । सातै प्रदेशका राजधानीमा आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय अनुसार आज पोखरामा गण्डकी प्रदेश स्तरिय भेला आयोजना गरिएको हो । गठबन्धनको बनाउनुको औचित्य लगायतका...

लिग २ : नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ ।नेपाली दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार...

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

काठमाडौँ । कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली...

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। र प्रि मनसुन सुरु भएको छ । प्रि मनसुन सुरु भएसगैं दिउँसो १ बजेपछि हावाहुरीसहित असिना पानी पर्न थालेको छ । शुक्रबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित...

यूएईसँग नेपाल ६८ रनले हार्‍यो

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएईसँग ६८ रनले हारेको छ। टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले नेपाललाई ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २८ रनको लक्ष्य दियो। जवाफी ब्याटिङ्मा उत्रिएको नेपालले...

पाँचौं सृजना कप : छात्रातर्फ शान्ता र कन्या तथा छात्रतर्फ राष्ट्रिय र ब्रम्हरुपा फाइनलमा

पोखरा । पाँचौं सृजना कपमा छात्रातर्फ साविक विजेता शान्ता मावि र कन्या मावि फाइनल प्रवेश गरेका छन् । छात्रतर्फ राष्ट्रिय मावि र ब्रम्हरुपा माविबीच उपाधि भिडन्त हुने भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा...

युएईलाई हराउँदै नेपाल यू१९ विश्वकपमा छनोट

पोखरा । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ । योसँगै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको नेपालले स्थान बनाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको...

ओलीले संसद विघटन सही भएको दाबी गरेपछि एमालेसंग विश्वास टुट्यो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिने दाबी गरेका छन् । सत्तारूढ ८ दलले काठमाडौंमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको...