अब नारायणी पुलमा ‘स्मार्ट बत्ती’

चितवन । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ । बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका...

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई नियुक्त गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई महाप्रबन्धकम पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन...

कांग्रेसले धोका दिदैंन : महामन्त्री थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताएका हुन् । गठबन्धन गरेरै...

लिग टू : पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

काठमाडौं । यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ । लिग टू अन्तर्गत जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९।२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो हो ।दुबई इन्टरनेशनल...

दलितको घरमा भोज खाएको भन्दै सामाजिक बहिष्कार

जनकपुरधाम । दलितको घरमा गएर भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा...

पल शाहलाई सफाइ दिने फैसला विरुद्ध पोखरामा प्रदर्शन

पोखरा ।अभिनेता पल शाह(पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रर्दशन भएको छ । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पललाई सफाइ दिएको फैसलाले गलत नजीर स्थापना भएको भन्दै  शुक्रबार उच्च अदालत पोखरामा...

लोसपा हामीलाई सघाउन सकारात्मक छ : एमाले

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगभेटवार्ता गरेका छन् । शुक्रबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने...

निर्वाचन आयुक्तका आवासमा खटिने पीएसओले पनि थप शत प्रतिशत तलब सुविधा

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तका आवासमा रहने सुरक्षाकर्मी, आयुक्त र सचिवका निजी सुरक्षा अधिकारी (पीएसओ)ले पनि थप शत प्रतिशत तलब सुविधा पाउने भएका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन (आर्थिक) कार्यविधि २०७९ अनुसार निर्वाचनको...

स्ववियु चुनावका लागि कीर्तिपुरमा दुई पक्षबीच झडप

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठनको दुइ पक्षबीच झडप भएको छ । संस्थापन पक्षले कैनीलाई रोक्ने क्रममा बिहीबार विश्वविद्यालयमा नेविसंघका दुई पक्षबीच झपड हुँदा विद्यार्थी नेता शिव रिमाल गम्भीर घाइते भएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ...