चीनको छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न गृहमन्त्री श्रेष्ठको आग्रह

छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको भ्रमणको क्रममा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । उनीहरुसँगको छलफलको क्रममा गृहमन्त्री श्रेष्ठले सो आग्रह गरेका हुन् । जनवादी...

कोशीमा नयाँ सरकार गठनका लागि आज आव्हान हुने

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आव्हान गर्ने तयारी गरेका छन् । सङ्ख्याको कारण पनि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुखज्यू कानुनी परामर्शमा...

साताको पहिलो दिन आज डलर र युरोको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा बिक्रीदर १४२ रुपैयाँ ६८ पैसा रहेको...

श्री एयरलाइन्सको सबै उडान आज स्थगित

श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। यससँगै...

आज संसदमा आर्थिक विधेयकबारे छलफल हुँदै

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा अर्थमन्त्री...

नारायणगढ–मुग्लिन सडक फेरी दुईतर्फी अवरुद्ध, यात्रु अलपत्र

चितवन । नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को...

dfdf

फेवाताल जोगाउन सर्वोच्चको फैसला कार्यान्वयन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

  पोखरा । प्रधानमन्त्री प्रचण्डले फेवातालको संरक्षण गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । फेवाताल जोगाउन भन्दै राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको टोलीसंग उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री...

गण्डकीका क्रसर व्यवसायीले भने, ‘उद्योग सञ्चालन गर्ने क्षेत्र सरकारले तोकिदियोस्’

पोखरा । क्रसर व्यवसायीले अहिलेकै अवस्थामा क्रसर उद्योगले सरकारले तोकेको मापदण्ड पालना गर्न नसक्ने बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वान गरेको क्रसर उद्योगहरु बन्द गर्ने कार्याक्रमलाई समर्थन गर्नेभन्दै गण्डकी क्रसर उद्योग व्यवसायी...