प्रेस क्लब गण्डकीको अध्यक्षमा गिरी

पोारखा । प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संस्थाको प्रथम अधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । आगामी तीन वर्षका लागि गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत समेत चयन भएको छ । संस्थाको...

शान्ति प्रक्रियाक बाँकी काम पूरा गर्न कांग्रेससंग सहकार्य : महरा

उदयपुर । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् । उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत...

हावाहुरीले फेवा तालमा एउटा डुंगा बेपत्ता, ४ जनाको उद्धार

पोखरा । फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ । आज दिउसो करिब ४ बजे तिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको हो । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको जानकारी दिए । तालमा अहिले खोजी कार्य जारी छ । डुंगामा...

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडौँ । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया...

परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गरे : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको बताएका छन् । शनिबार भक्तपुरमा भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई...

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले सैनामैना क्रिकेट क्लबलाई ७ विकेटले पराजित...

देशमा अहिले उल्टो गठबन्धन भइरहेको छ : अध्यक्ष लिङ्देन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ । संविधान, गीता, बाइबल...

पर्वतको ठुलीपोखरीमा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं.१२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी...

लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना चालक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार‍ राति प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी...