काठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले होलिको नाममा भोलि उच्छृङल गतिविधि गरे कारबाही हुने चेतावनी दिएको छ। रङको माध्यमबाट एक अर्कामा खुशी साटासाट गर्ने पर्व भएको भन्दै अवाञ्छित हर्कत गरे कारबाही हुने बताउँदै सभ्य तरिकाले होलि मनाउन जिप्रकाले कास्कीबासीलाई...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समस्या समाधान गर्नका लागि तल्लीन रहेको बताएका छन् । अराजक तत्वहरूले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेको बताउँदै दाहालले सो बताएका हुन् । उनले यस्ता परिघटनाहरूलाई आफूले गम्भीर रुपमा लिएको र बैंक...
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाउने चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु अपराधी नभएको प्रष्ट पारे । ‘आज...
काठमाडौं । भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो। होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू...
काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्य निरुपण तथा बेपत्ता आयोगको क्षेत्राधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट...
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले फेरि पनि विजयको यात्रा सुरु गर्न सक्ने बताएका छन् । दाहालले आफूहरूविरुद्ध षडयन्त्र भइरहेको बताउँदै फेरि माओवादी एक ठाउँमा हुने हो भने फेरि एकपटक विजयको यात्रा तय गर्न...
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत माग्दैछन् ।त्यसअघि बसेको नागरिक...