पोखरा । सङ्घर्षमा कलम साहित्य समाजले हरेक वर्ष अर्पण गर्दै आएको ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ म्याग्दीका घायलश्री र २०७९ कास्कीकी सावित्री गिरीलाई अर्पण गर्ने भएको छ । २०६७ सालदेखि नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील स्रष्टालाई अर्पण गरिँदै आएको...
दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्। बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्। कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै...
बगलु। गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा...
पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखलामा नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनायो । ६८ रन बनाउँदा...
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टि अघि उपाध्यायको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका...
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । आयोगले...
पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । पर्यटकिय नगरी पोखरामा पनि विविध कार्यक्रमका आयोजना गरिएका छन् । रेवान पोखराले पर्यटकका लागि होली कार्यक्रममा आयोजना गदैछ । पोखरा घुम्न आएका पर्यटक हरेक वर्ष होलीको अवसरमा रमाउने गरेका छन् । पोखराको...
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको...
पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा...