काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी रहेको छ । बिहान साढे ८ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष...
धनुषा । पहाडी जिल्लाहरुमा हिजो मनाइएको होली तराईका अधिकांश जिल्लाहरूमा भने आज धूमधामका साथ मनाइँदै छ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको तेस्रो (मंगलबार) अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर आज १३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३९ रुपैयाँ...
एजेन्सी । मेक्सिकोको भेराक्रुज राज्यमा करिब साढे ३ सय आप्रवासीहरुसहितको ट्रक अलपत्र अवस्थामा भेटिएको छ । बस्तीदेखि निकै टाढा एकान्त स्थानमा फेला परेको ट्रकमा ३ सय ४० जनामा आप्रवासीहरु भेटिएको मेक्सिकोका अधिकारीहरुले बताएका छन् । ती मध्ये १ सय ३ जना बालबालिका...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ ।सोमबार रातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार यो अवधिमा निर्वाचन...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । आज...
पोखरा । फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइडमा आयोजित होली उत्सवमा पर्यटक रङमा झुमेका छन् । पर्यटकको बसाइ लम्ब्याउन पोखराको लेकसाइडमा १६ वर्षदेखि फागु पूर्णिमामा होली उत्सव आयोजना गरिँदै आएको छ। नेपाली परम्परागत पञ्चेबाजाका साथ उत्सवमा सहभागी पर्यटकलाई...
भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुटवल–११ क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा...
भैरहवा । अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन् । सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो । समितिले केही पसलहरुमा अनुगमन सुरु गरेपछि व्यवसायीले पसल बन्द गरेर अनुगमन समितिलाई...