पोखरा । 'महिला श्रमिकको सम्मान गरौँ, उज्जल भविष्य निर्माण गरौँ' भन्ने नाराका साथ नेपाल महिला संघ पोखरा महागनर समितिले एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । संघले श्रम गरेर जिवन गुजारा गर्ने महिलाहरुसंग दिवस मनाएको हो । दिवस मनाउन संघका...
मुस्ताङ । कास्की लगायत गण्डकी प्रदेशका जिल्लाहरुसहित आज देशका अधिकांश जिल्लामा मौसम बदलिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा...
काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यूईएफए असिस्ट प्रोग्राम...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ ।प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर आज १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ०९ पैसा रहेको...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको न्यायपूर्ण हक र अधिकारका उपलब्धि संस्थागत गर्नुपर्ने बताएकी छन् । महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउँदै सो उपलब्धि...
पोखरा । आज देशका देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि...
पोखरा । चर्चित सञ्चारकर्मी ऋषि धमलाले पटमूर्खको उपाधि प्रप्त गरेका छन् । उनलाई मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा पटमूर्ख घोषित गरिएको हो । आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान...
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाले चीनलाई घेरा हाल्ने, दबाउन र रोक्ने प्रयास गरिरहेको बताएका छन् । चीनको नेशनल पिपुल्स कंग्रेसका क्रममा आयोजित राजनीतिक सल्लाहकार समूहको बैठकमा राष्ट्रपति सीले अमेरिकाले यस्तो ठूलो मूल्य चुकाउनु पर्ने बताएका...