भैरहवा उडेको श्री एयरलाइन्स जहाजको इन्जिनमा आगो लाग्यो

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर...

राष्ट्रपति निर्वाचनको मतदानस्थलमा मोबाइल लैजान नपाइने, लगे जफत

काठमाडौं । आज हुन लागेको राष्ट्रपति निर्वाचनमा मतदाताहरूलाई मतदानस्थलमा मोबाइल लैजान रोक लगाइएको छ ।मतदाताहरूले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ । ‘मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध छ, गोप्य मतदान...

राप्रपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने भएको छ । राष्ट्रपति चयनका लागि आज बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने राप्रपाले निर्णय गरेको हो । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले...

आईसीसी विश्वकप लिग २ : आज नेपाल पपुवा न्युगिनीसँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ ।त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पीएनजी...

प्रचण्डविरुद्धको मुद्दाको पहिलो सुनुवाइ आज

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग...

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट आजदेखि नियमित रात्रिकालीन उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बिहीबार)देखि नियमित रूपमा रात्रिकालीन उडान हुने भएको छ। विमानस्थलमा उपकरणका आधारमा विमान उडान र अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर)प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन...

आज राष्ट्रपति निर्वाचन : आजै परिणाम, सोमबार शपथ

काठमाडौं । देशको तेस्रो राष्ट्रपति चुन्न आज(बिहीबार) निर्वाचन हुदैंछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदै छ । राष्ट्रपति निर्वाचनको मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण...

कालीगण्डकी गाउँपालिकालाई विकास निर्माणमा उदाहरणीय बनाउँछौं : अध्यक्ष थापा

पोखरा । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय...