स्ववियु निर्वाचन : १ लाख ६१ हजार विद्यार्थीले भोट हाल्ने

काठमाडौँ । चैत ५ गते हुन गइरहेको त्रिवि स्ववियु निर्वाचनमा १ लाख ६१ हजार भन्दा बढी विद्यार्थीले भोट हाल्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयका देशभरका ६२ वटा आंगिक क्याम्पसहरूमा १ लाख ६१ हजार ४५४ जना विद्यार्थीको नाम सार्वजनिक गरिएको छ । जसमा उपत्यका...

भोट हालेर फर्किँदै गर्दा लडेर सांसद गोविन्द न्यौपाने घाइते

काठमाडौँ । सांसद गोविन्द न्यौपाने लडेर घाईते भएका छन् । राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द लडेर घाइते भएका हुन् ।मधेस प्रदेशका सांसद न्यौपाने गेटबाट बाहिरिने क्रममा लडेको बताइएको छ । उनको टाउकोमा चोट लागेपछि...

ओलीले भने,‘राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेको सरकार नबन्ला भन्न सकिन्न’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेस एक ठाउँमा हुन नहुने भनेर कसम नखाएको बताएका छन् । राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउँदै उनले यस्तो बताएका हुन् । बिहीबार...

राष्ट्रपति चुनाव : हालसम्म संघतर्फ २९७ र प्रदेशतर्फ ५१५ मत खस्यो

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचन जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले पौने २ बजेसम्म २९७ संघीय सांसदले र प्रदेशसभा तर्फ ५१५ जना सांसदले मतदान गरेको जनाइएको छ । दिउसो ३ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश...

चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने

काठमाडौं । आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को आज(बिहीबार)बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । यता निक्षेपको...

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ । अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– 'मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय...

राष्ट्रपति निर्वाचनमा नेमकिपाले भोट नहाल्ने

काठमाडौं । नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निवावचनमा सहभागी नहुने भएको छ । राष्ट्रपतिका दुवै उम्मेदवार र पार्टीले आश्वस्त पार्न नसकेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रपति निर्वाचनमा...

प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । उक्त रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकज इजलासमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज...

राष्ट्रपति चयनका लागि मतदान सुरु, उम्मेदवार पौडेल र नेम्वाङले गरे मतदान

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्...