काठमाडौं । माओवादी घटक ८ दलको बैठब सकिएको छ। बैठबले फागुन २८ गते (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिक रूपमा खण्डन गर्ने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीर १३१ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर...
काठमाडौं । हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण ९क्यान० ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ । हिजो(बिहीबार) काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन( एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण...
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । सभामुख घिमिरेले...
काठमाडौं । माओवादी धारका नेताहरू आज फेरि बालुवाटारमा जम्मा भएका छन् । यसअघि मंगलबार पनि नेताहरू बैठक बसेका थिए । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सीपी गजुरेल, नेत्रविक्रम चन् ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर...
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद...
काठमाडौँ । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय...
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै संसद् भवन परिसरमै प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित...
पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । सभापति देउवाले फेसबुकमा फोटोसहित स्टाटस् लेख्दै बधाई दिएका छन् । देउवाले लेखेका छन् 'राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई...