मौसम पूर्वानुमान : पहाडी भेगमा चट्याङसहित क्षणिक वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा...

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

काठमाडौं । उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट दुई जना र जनमत पार्टीबाट एक गरी र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हो । जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता...

एमालेका अधिकांस नेता–कार्यकर्ता नेकपा चाहन्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले भित्रका अधिकांस नेता कार्यकर्ताले फेरि पनि हिजोको जस्तो नेकपा चाहेको दाबी गरेका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन...

ड्रागन खेती मार्फत पालिकावासीलाई उत्पादनमा प्रेरित गर्दै कालीगण्डकी

गोविन्द सुवेदी पोखरा । जनतासंग जमिन भाडामा लिएर खेती गर्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनतालाई नै खेती गर्न उत्प्रेरित गरेको छ । सिंचाइँको सुविधा नभएको र केही उत्पादन गरे बाँदरले हैरान पार्ने भएपछि निरास हुँदै स्थानीयले खेती गर्न छोडेपछि बाँझिएको...

गण्डकी र कोशीका केही भागमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा...

मगर चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने

पोखरा । नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ । मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको फिल्मी पोखरामा चैत २५ गतेको...

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न...

प्रचण्डको मुद्धामा सर्वोच्चद्धारा कारण देखाउ आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो । आजको...

जनमतबाट उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी छ । पार्टीको जारी बैठकमा झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव भएको अध्यक्ष डा। सिके राउतले बताए । अहिले जनमत पार्टीको बैठक बसीरहेको र बैठकले केहीबेरमा निर्णय गर्ने बताइएको...