पोखरा । पोखरा महानगरपालिकाले आफ्नो सातौं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ। पोखरा सभागृहमा आयोजित समारोहको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरेका हुन् । उद्घाटन गर्दै उनले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको...
पोखरा । विदेशमा अध्ययन गर्न जान चाहने विद्याथीलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले शैक्षिक परामर्श दिनेभएको छ । १६ मार्च अर्थात् २ चैतमा पोखराकोे ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना मार्फत एक्सपर्टले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीसंग परामर्श...
पोखरा । यही ३ चैतमा उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिएका चारजनाकै उमेदवारी कायम भएको छ । आज उमेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उमेदवारी फिर्ता नलिएपछि चारैजनाको उमेदवारी कायम रहेको हो । उपराष्ट्रपतिमा नेकपा एमालेबाट...
पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका छन् । आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया...
काठमाडौँ । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्। कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा...
पोखरा । चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको हो । सात...
पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखलामा यूएईसँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले यो समाचार तयार पार्दासम्म १०.२ ओभरमा ४ विकेट गुमाएर जम्मा २५ रन बनाएको...
पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीको अध्यक्षमा डिल्लीराम अर्याल निर्वाचित भएका छन् । परिषद्को १३ औं वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले अर्यालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । परिषद्को वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद...