काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार अहिले दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६६ रुपैयाँ...
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं...
लेखनाथ । हरेक महिलाको स्वास्थ्य उपचार,समुन्नत समाजको आधार भन्ने मुलनाराका साथ पोखरा –२६ मा रहेको हेल्लो हेल्थ क्लिनिकले सञ्चालन गरेको साताब्यापी निशुल्क महिला स्वास्थ्य शिविरमा ८० जना महिलाहरुले सेवा लिएका छन् । रोग लाग्नु पुर्व नै अपनाउनु पर्ने होशियारीका...
पोखरा । पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रर्वद्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी...
पोखरा । पोखरामा बिगत २२ बर्षदेखि हुदै आएको बोलबम पदयात्रालाई यो वर्ष पनि निरन्तरता दिन बिभिन्न संघ संस्थाको उपस्थितिमा पुर्व तैयारी भेला सम्पन्न भएको छ । भेलाले धार्मिक तथा सामाजिक ब्यक्तित्व शंकर खरालको संयोजकत्वमा ५१ सदस्य रहनेगरि समिति चयन गरेको...
पोखरा। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणको क्रममा केही ठूला घराना र गिरोहले आफू अनुकूलको निर्णय गराउन खोजेको खुलासा गरेका छन् । तर, आफू दायाँबायाँ नभएको उनको जिकिर छ । उनले सिस्टममै विकृति थपिँदै गएको र सफा गर्न र जुध्न सजिलो नभएको पनि बताए...