काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको...
पोखरा । पोखराको चिप्लेढुङ्गामा आज बिहान नगरबसको ठक्करबाट एक युवतीको घटनास्थलमै ज्यान गएको छ । नगरबसले ठक्कर दिदाँ स्कुटर चालक २४ वर्षीय दिक्षा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । झापा जिल्ला दमक ४ स्थायी घर भएकी दिक्षा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा...
काठमाडौं । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा क्वालिफायरमा पुगेको छ। डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल ग्लोबल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। अध्यारो भएका कारण खेल रोकिएपछि डकवर्थ लुइस प्रणालीमा अनुसार नेपाल ९ रनले जितेको हो।
काठमाडौ । बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४० करोड रूपैयाँ (९ करोड पाउण्ड) सहयोग गर्ने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो । सोलगतै बिहिबार अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच...
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । पुन बिहीबार अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका( १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । चैत ३ गते (भोलि)उपराष्ट्रपतिको निर्वाचन...
म्याग्दी । भोलि शुक्रबारदेखि बेनी–जोमसोम सडक दैनिक ६ घण्टा हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्न बैठक बोलाएको हो । यसअघि राष्ट्रपति चुनावमा रास्वपाले सत्ता गठबन्धनलाई साथ दिएको थियो...