प्रधानमन्त्री प्रचण्डलाई यी दलले दिँदैछन् विश्वासको मत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिँदैछन् ।सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेस,...

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार...

चैत १० भित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने दाबी गरेका छन् । आज (शुक्रबार) लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री...

संसद बैठकअघि नै कांग्रेसले सत्तापक्षमा बस्ने निर्णय गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले संसद्को आगामी बैठकअघि नै पार्टी सत्तापक्षमा बस्नुपर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि...

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवनमा मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् । उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा...

उपराष्ट्रपति निर्वाचन : मतदान सकियो , मतगणना साढे ३ बजेबाट

काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि...

मतदानलगत्तै प्रम दाहालले गरे देउवा र नेपालसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरु छलफलमा जुटेका...

बीडीएसको प्रवेश परीक्षामा सिटभन्दा १ हजार बढी उत्तीर्ण

काठमाडौं। चिकित्सा शिक्षा आयोगले बीडीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । आयोगले फागुन २५ गते लिएको एकीकृत प्रवेश (एमईसीईई–बीएल २०२३) अन्तर्गतको बीडीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्याभन्दा १ हजार ९०३ जना बढी विद्यार्थी उतीर्ण...

उपराष्ट्रपति चुनाव : रास्वपाले ममता झालाई मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ । उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा...