‘खेलाडी गहना होइनन् देशका सम्पती हुन्’ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी गहना नभई देशको सम्पती भएको बताएका छन् । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विजयी खेलाडीहरुको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै...

आज पाउण्ड बढ्दा डलर र युरोको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (सोमबार) पाउण्डको भाउ बढेको छ । पाउण्ड बढ्दा डलर र युरोको भाउ भने स्थिर जस्तै छ । आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा छ । हिजो पाउण्ड एकको...

आज यी चार प्रदेशमा चट्याङसहित मेघ गर्जन पानी पर्ने

पोखरा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित...

उपराष्ट्रपतिको शपथ आज

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ आज (सोमबार) हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिको कार्यालयले आजका लागि शपथ ग्रहण तय गरेको हो...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । राष्ट्रपति निर्वाचनलाई लिएर फेरिएको समिकरणसंगै नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्...

बाल यौन दुरुपयोग आरोपमा पोखराका एक बालक प्रकाउ

पोखरा । बाल यौन दुरुपयोगको आरोपमा पोखरामा एक बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा बाल यौन दुरपयोग शिर्षकमा जाहेरी दिएपछि बालकलाई पक्राउ गरेको बताएको छ । कास्की प्रहरीका अनुसार...

पर्वतमा फोटो खिच्ने क्रममा लडेर किशोरीको निधन

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको निधन भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको निधन भएको हो । लामो...

प्रचण्डका मानव अधिकार सल्लाहकार बन्दीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एकजना सल्लाहकारले राजीनामा दिएका छन्। प्रधानमन्त्री प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले राजीनामा दिएका हुन्। पूर्वकानुनमन्त्रीसमेत रहेका बन्दीले आइतबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा...

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ। लोसपाको आइतबार बसेको संसदीयल दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। सत्ता गठबन्धनमा रहेका १० दलमध्ये कांग्रेस,...