पर्वतको महभिरमा पहिरो : पोखरा–बागलुङ सडक अवरुद्ध

पोखरा । धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो । भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको...

पहिरोले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

बागलुङ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा...

आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

पोखरा । अहिले गण्डकी प्रदेशका जिल्लाहरुसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौमस पूर्वानुमा महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा आज मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले...

बुटवलको तिनाउ नदीमा पानीको बहावले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

बुटवल । गएराती देखि परेको अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७।२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई...

रास्वपाले बनायो विपदमा खटिन ‘रेपिड एक्सन टिम’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ। रास्वपाले आइतबार सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो। केन्द्रीय द्रुत कार्य समूहमातहत...

विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी...

प्रदेश खेलकुद परिषद गण्डकीद्धारा खादा र दोसल्ला निरुत्साहन गर्न पत्राचार

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलकुदको कार्यक्रममा खादा र दोसल्लाको प्रयोग नगर्न आग्रह गद्रै प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई पत्राचार गरेको छ । अतिथिको सम्मानमा खादा, दोसल्ला प्रयोग हुदै आएकोमा यसलाई निरुत्साहन गर्न प्रदेश खेलकुदले...

गिरिजाप्रसाद नभएको भए म यहाँसम्म आउन सक्ने थिएन्, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेर गल्ती गरेँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् । गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले आफूले गल्ती गरेको स्वीकारे । प्रचण्डले...

नेकपा एसका अध्यक्ष नेपाल श्रीलंका प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष...