रवि लामिछानेमाथि राहदानीको विषयमा मुद्दा नचल्ने

काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला...

प्रधानमन्त्री दाहालले खुलाए कांग्रेसलाई राष्ट्रपति दिनुको कारण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै दाहालले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन् । यस्तै दाहालले कांग्रेसलाई राष्ट्रपति दिनुको कारण पनि खुलाएका छन् । संसदमा पहिलो दिन नै संसद् विघटनको...

विश्वासको मत माग्दै प्रचण्डले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ, सहमतिमा राष्ट्रपति...

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८...

स्थगित भएका क्याम्पसमा चैत १२ अगाडि नै निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा...

एमाले संसदीय दलको बैठक बस्दै : विश्वासको मतबारे छलफल गर्ने

काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे...

प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । प्रहरी...

गृह र अर्थमध्ये एक आफैँ लिने तयारीमा माओवादी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) संसद्‌मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिएसँगै प्रम दाहालले आफूलाई समर्थन गर्ने दलहरूसँग शक्ति बाँडफाँटबारे छलफल अघि बढाउने भएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सामेल हुने...

आज रूस भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लागेका हुन् । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ । पछिल्लो समय चीनले रुस–युक्रेन...