गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो(सोमबार) विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिनका लागि छलफल सुरु गरेका छन् । संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको दाहालले बताएका छन् । मंगलबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन्। राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक...
पोखरा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीको साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सु–संस्कृत समाजको लागि जातीय हिंसा अन्त्य जरुरी रहेको बताएका छन् । दाहालले नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन समेत आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना...
काठमाडौँ । घोडेजात्राको दिन आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि आज बन्द भएको छ। अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) पाउण्ड र युरोको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २२ पैसा बिक्रीदर रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा...
काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई...
पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि पोखरा शाखाले मृत्यु दाबीको भुक्तानी दिएको छ। दस महिना अघि लोक बहादुर गुरुङ्गले दश लाख बीमाङ्कको रिलायबल समुन्नति जीवन बीमा गरेका थिए। उनको असामयिक निधनपश्चात् रिलायबलले बीमाको भुक्तानी गरेको हो । एमडिरटी मीन...
काठमाडौँ । आज देशका केही भू–भागमा चटयाङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको...