पोखराका ४ सहित अन्य १७ क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन त्रिविको पत्र

काठमाडौं । स्ववियु निर्वाचन हुन नसकेका पृथ्वीनारायण क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस र पोखरा वन क्याम्पस लगायतका १७ क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिभुवन विश्वविद्यालयले पत्राचार गरेको छ । पृथ्वी नारायण...

मेघ गर्जन र चट्याङसहित वर्षा हुने

पोखरा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी...

बारा–२ मा उपेन्द्र यादवविरुद्ध उम्मेदवार उठाउने सीके राउतको तयारी

काठमाडौँ । बारा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गर्ने तयारी गरेको छ । बारा–२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन...

कांग्रेस नेता चन्द्र भण्डारीलाई ५५ लाख ८८ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ दिने निर्णय गरेको छ। ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ । सत्ता साझेदार कांग्रेसकै दबाबमा सरकारले...

सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि(बुधबार) लाओसको सामना...

लेखनाथ रंगशालामा बन्दै गरेको कभर्ड हल डेढ वर्षदेखि अलपत्र

पोखरा । लेखनाथ रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल निर्माण अलपत्र परेको छ ।पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कर्भडहल बजेट अभावका कारण डेढ वर्षदेखि अलपत्र परेको हो। पोखरा रंगशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रंगशालाको कभर्ड हल निर्माणले...

फलेवासका वडा सदस्यमाथि नाकको डाँडी भाँच्चिने गरि कुटपिट

पोखरा । पर्वतको फलेवास नगरपालिकाका एक वडा सदस्यमाथि नाकको डाँडी भाँच्चिने गरि कुटपिट भएको छ । फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका वडा सदस्य ६२ बर्षीय मोती प्रसाद भुषालमाथि निर्घात कुटपिट भएको बताइएको छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट...

एआईजी ज्ञवालीको नागरिकता छानबिन गर्न गृहलाई निर्देशन

काठमाडौं । बढुवा भएकै दिन नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो...

पोखरामा क्रिकेटर करणसहित ४ राष्ट्रिय खेलाडी सम्मानित

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित ४ राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । मञ्च र एकेडेमीले करणसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज...