विराटनगर । कोशी प्रदेश नामकरणको विरोधको आन्दोलनमा घाईते भएका एकको उपचारको क्रममा ज्यान गएको छ । चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा ज्यान गएको हो । विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि...
पोखरा । श्रीमान र जेठाजुको कुटाइबाट घाइते भएकी स्याङ्जाकी कमला न्यौपाने सुवेदीको निधन भएको छ । भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको निधन भएको हो। स्याङ्जाको पुतलीबजारकी घाइते न्यौपानेलाई डेढ महिनाअघि काठमाडौँको नर्भिक अस्पतालमा उपचारका लागि लगिएकोमा...
पोखरा । लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको लायन वर्ष २०२३ २०२४ को लागि नया नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एमका गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको निर्वाचन...
काठमाडौं । लघुवित्तको ज्यादतीविरुद्ध नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । लघुवित्तको कारण लाखौ जनताले सास्ती भोग्नुपरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइको तलब बृद्धि भएको छ । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ । प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता...
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले...
पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका वारे अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले नेपाली सेनाको काम,...
काठमाडौँ । मानव तस्करीको सिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको...