तनहुँ–१ उपनिर्वाचन : कांग्रेसका १३ जनाले दिए दरखास्त

काठमाडौं । वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका १३ जनाले दरखास्त दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन्। शुक्रबार...

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई...

मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादी केन्द्रको बैठक

काठमाडौँ । मन्त्रिपरिषद् पुर्नगठकका लागि छलफल गर्नको लागी माओवादी केन्द्रको बैठक अहिले पेरिसडाँडामा बसीरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले...

चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा लिएको छैन : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसतर्फ चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । “चीनले अहिलेसम्म...

साम्प्रदायिकताको नारा लगाएर समस्याको समाधान हुँदैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिवार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले...

कांग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्री अधिकारीको राजिनामा

पोखरा । नेपाली कांग्रेसले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको राजिनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसले मुख्यमन्त्री अधिकारीको राजिनामा माग गरेको हो । गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज...

दुई दिनभित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एक दुई दिन भित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउने बताएका छन्। शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एक–दुई दिनभित्रै मन्त्रिपरिषद्‍ले...

रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा ‘लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे’को महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले...

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषामा दुई ट्रक एकापसमा ठोकिएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको...