काठमाडौँ । महोत्तरीबाट पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ । उनीहरुलाई धर्मशालामा बस्न महानगरले आग्रह गरेको छ । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले...
काठमाडौं । अब इम्बोस्ड नम्बर प्लेट नेपालीमै लेखीने भएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा पत्रकार...
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा शक्तिशाली बम भेटिएको छ । ती बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार दिउँसो निस्क्रिय पारेको छ । जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार हात्तीखोरस्थित नेपाली सेनाको वन तथा...
कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।समयसमयमा आलोचना खेपिरहने थापाविरुद्ध कुटपिट गरेको आरोपमा महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्री...
काठमाडौं । महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली २० गते नेपाल आउने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना ५ हजार रुपैयाँ धरौटी नबुझाएपछि कारागार चलान भएका छन् ।प्रधानमन्त्री विरुद्ध नाराबाजी लगाउने बझाङका विप्लव खड्का, सोलुखुम्बु्का उद्धब बस्नेत र बाग्लुङका सोम शर्मालाई...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् । यसअघि...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन भएको छ । संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध...
पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजय भएका छन् । कार्कीले निकटतम प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई...