पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित पार्वती टोल विकास संस्थाको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभा तथा समाज भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गरेकी थिइन् । उपमेयर गुरुङले मानिसका...
पोखरा। गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते भोलि(बुधबार) सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो। सो बिदा प्रदेश राजपत्रमा पनि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् । प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका बेला रवि प्रधानमन्त्रीसँग भेट्न लागेका...
एजेन्सी । अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जना मारिएका छन् । गोली लागेर मारिएका बालबालिका ९ वर्षका रहेको जनाइएको छ । गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०–६१ वर्षको आसपास रहेको छ । प्रहरीको जवाफी...
ताप्लेजुङ । साथीले चलाएको बन्दुकको छर्रा लाग्दा ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा साथीले चलाएको बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ पैसा ९० पैसा रहेको छ ।...
काठमाडौं । विभिन्न जिल्लाबाट राजधानी पुगेका मिटरब्याज पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् ।प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले उनीहरू पक्षमा आफू रहेको बताएका...
काठमाडौं । पदैल हिड्दै काठमाडौं पुगेका मिटरब्याज पीडित बालुवाटारतिर लागेका छन् । बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ पुगेका पीडितहरूले आजको रात सडकमै काटेका छन् । बिहान सबेरै उनीहरू बालुवाटारतर्फ लागेका हुन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति...