प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । संघीय...

आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६६ रुपैयाँ...

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ(आफ्नो धारणा राखिरहेका छन्...

महोत्तरीमा गोली चल्यो, एक गम्भीर घाइते

जनकपुरधाम । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार स्थानीय ३८ वर्षीय कौशल...

एसईई रिजल्ट सार्वजनिकको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ रिजल्ट

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।सम्भवत यहि साता शुक्रबार भित्रै रिजल्ट निकाल्ने तयारी भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा...

चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन

काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । उनकी दिदी भगवती तामाङको अनुसार तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर...

The main advantages of a Work Management System

A work flow management system enables businesses to systemize complex functions and thus make sure they more efficient. That way, the individual demands of different departments can be taken into consideration and the processes can be modified to...

ललिता निवास प्रकरण : मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको छ । मंगलबार न्यायाधीशद्वय...

विश्वकप छनोट : नेपालले आयरल्यान्डलाई दियो दुई सय ६८ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको खेलमा नेपालले आयरल्यान्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको हो । नेपालका...