महिला संघ पोखरा समितिद्वारा दलित महिलाका लागि नेतृत्व विकास तालिम

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले महिलाहरुका लागि दुइ दिने नेतृत्व विकास तालिम प्रदान गरेको छ । समितिले पोखरा–११ मा दलित समुदायको महिलाहरुका लागि नेतृत्व बिकास संबन्धीत कार्यक्रम आयोजना गरको हो । महिला संघ सभापति माया बराल छेत्रीको संयोजकत्वमा...

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई रोक्न सानेपामा कांग्रेसको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । स्वर्णिमलाई उठाउने रास्वपाको तयारीसँगै कांग्रेसका दुई महामन्त्री उनलाई रोक्नलाई सक्रिय बनेका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र...

अन्नपूर्ण हिमाल सफाई टोलीलाई पोखरा महानगरको झन्डा हस्तान्तरण

पोखरा । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्याप्टेन भीम बहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्कित...

बारा २ मा उपेन्द्र विरुद्ध लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने

काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादवविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो उपचुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत चुनावमा सर्लाही २ मा पराजित...

आफुहरुले ३ मन्त्रालय पाउनुपर्ने शेखर पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले आफूहरूले तीन जना मन्त्री पाउनु पर्ने माग गरेको छ ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो । उक्त बैठकमा नेता कोइरालाले कांग्रेसले...

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो : जफत भएको जमिन फिर्ता हुनुपर्ने माग

काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता...

तनहुँ-१ उपनिर्वाचन : कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

काठमाडौं । तनहुँ - १ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बन्ने भएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र...

वैशाख पहिलो साता देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक...

सौर्य एयरलाइन्सले आइतबार देखि पोखरामा दैनिक ४ उडान भर्ने

पोखरा । सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ। हाल २ वटा उडान गर्दै आएको सौर्यले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै उडान बढाउने भएको हो । चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी...